Trending
कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग मन्त्री पौडेलको आग्रह     |     नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने     |     सञ्चालक समिति सदस्यमा डा.बराल र सापकोटा मनोनित :गंगालाल अस्पताल     |     काठमाडौंमा बढ्दाे वायु प्रदुषण     |     नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी     |     अंग प्रत्यारोपण गर्ने चिकित्सकका दुई संस्थाबीच एकता     |     काठमाडौँ महानगरमा वायु गुणस्तर निगरानी उपकरण जडान     |     अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण राम्रो बनाउनु पर्दछः मुख्यमन्त्री कँडेल     |     नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी     |     फार्मेसीमा अनिवार्य पोशाक र परिचयपत्र लागू गरिँदै     |    
स्वास्थ्य समाचार

महिला ट्राफिक प्रहरी महिनावारी भएको बेला सडकमा डिउटि गर्न नपर्ने : गृह मन्त्रि रबि लामिछाको स्टाटस

१५ जेष्ठ २०८१ ०६:२९

गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास भन्दै गृह मन्त्रि रबि लामिछानेले फेसबुकमा स्टाट लेख्दै भन्नु भयो कि अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मन्त्रालयले यो निर्णय गरिसकेको समेत जागाकारी दिनु भयो ।