Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
ट्रेन्डिङ

प्रधानमन्त्रि ओलि द्वारा ईलामको माई नगरपालिकाको नगर अस्पताल उद्वाघाटन

२८ असार २०८२ २०:०९

ईलाम असार २८, इलामको माई नगरपालिकामा नगर अस्पताल सम्माननिय प्रधानमन्त्री के‍.पि शर्मा ओलि बाट उद्घाटन भएको छ।प्रधानमन्त्री के‍.पि शर्मा नगर अस्पताल उद्घाटन गर्न काठमाडौ बाट ईलाम पुगेका थिए र ईलाम को माई नगरपालिका का स्थानिय बासि संग भेट समेत गरेका थिए । प्रधानमन्त्री के‍.पि शर्मा ओलीले भने यहा अस्पताल निर्माणले यस क्षेत्रका जनताले स्वास्थ्य सेवामा सहयोग पुग्ने विश्वास लिएको समेत बताएका थिए । भेटघाटका लागि इलामे दिदीबहिनी दाजुभाइहरूलाई धन्यवाद समेत ओलिले दिएका थिए ।
उक्त अस्पताल उद्घाटनमा कोसि प्रदेशका मुख्य मन्त्री माई नगरपालिका का नगर प्रमुख ईलाम जिल्लाका माननिय सुहाङ नेमाङ लगाएतका ब्यक्तिहरु समेत रहेका थिए ।