Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
Uncategorized

बिभिन्न पदका लागि निजामति अस्पतालले दरखास्त खुलाएको छ

१८ जेष्ठ २०८१ १०:५३

काठमान्डौ १८ जेठ निजामति कर्मचारि अस्पतालले खुला र समाबेसि प्रतियोगितात्मक परीक्षाद्ारा स्थायि पदपुर्तिका लागि दरखास्त आह्वान गरिएको छ । अस्पतालले रजिस्टार,बरिष्ट डेन्टल,सर्जन,फिजियोथेरापिस्ट,रेडियोग्राफि,रेडोयो थेरापि,फार्मेसि सहायक,रेडियो ग्राफर,ल्याव टेक्निसियन ,स्टाफ नर्स,प्रशासन सहायक,पदका लागि दरखास्त खुलाएको छ । योग्यता पुगेका नेपालि नागरिकले असार ६ गते सम्म सिङगल दस्तुर र असार १३ गते सम्म दोब्बर दस्तुर बुझाई अनलाईन मार्फत दर्खास्त दिनु पर्नेछ ।