Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
विशेषज्ञ बाट

डाक्टर राजेन्द्र पौडेल को सम्वनयमा प्युठानमा ३ जनाको निशुल्क सल्यक्रिया

१९ जेष्ठ २०८१ २०:०१

प्युठान जेठ १८ राष्ट्रिय दलित पत्रकार संघ नेपालको पाँचौँ स्थापना दिवशको अवसरमा आज मिति २०८१ जेठ १८ गते जिल्ला शाखा प्युठानबाट पनि ऐतिहासिक कार्य गर्दै दिबस मनाउदै आएको छ  । दिबसका अबसरमा प्युठान शाखाले जिल्लाका ३ जना हार्ड जोर्निका गरिब बिरामिको निसुल्क सल्यक्रिया गराउन सफल भएको छ । त्यसका लागि राष्ट्रिय दलित पत्रकार संघ र प्युठान अस्पताल परिवार तथा  प्युठान अस्पताल मा कार्यरत डाक्टर राजेन्द्र पौडेलको समन्वय मा निशुल्क सल्यक्रिया भएको छ  । साथै प्युठान अस्पतालका ४० भन्दा बढी उपचाररत बिरामिलाई फलफुल प्रदान गर्दै स्वास्थ लाभको कामना गरेका छौ ।