Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
लोकप्रिय

मन्त्री यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि सांसदहरुको दबाब आवश्यक रहेको बताए

५ असार २०८१ २०:४३

मिति २०८१।३।५ गते  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा सासद्हरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्रि यादवले  स्वास्थ्य जनशक्ति थप गर्नका लागि संगठन तथा व्यवस्थापन सर्भेक्षण  को कामलाई अघि बढाईएको बताएका छन ।

मन्त्रि यादवले ‘ भने मैले मन्त्री भएकै दिन स्वास्थ्य  क्षेत्रमा  जनशक्ति थप्नुपर्छ भनेर निर्णय गरेको थिए  र त्यसको लागि प्रक्रियाहरु अगाडि बढाएको थिए। अर्थ मन्त्रालयलाई ओएनएमका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौं। माननीय ज्युहरुको दबाब  भयो भने  स्वास्थ्य  क्षेत्रमा  जनशक्ति चाहना अनुरुप यो प्रक्रिया सरकारले अगाडि बढाउँछ भन्ने मैले विश्वास  लिएको छु ।’