Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

तनहुमा बिशालु च्याउ खाएर एक जनाको मृत्यु,चार बिरामी

८ असार २०८१ १९:०२

तनहुँको    जिल्लाको  आँबुखैरेनी गाउँपालिको   एक जङगलमा   जङ्गली च्याउ खाएर एक जनाको मृत्यु भएको छ। मृत्यु  हुनेमा आबुखैरेनी गाउँपालिका–वडा न ६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङ   भएको   मृत्यु   जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। अन्य चार जनाको अवस्था भने सामान्य  रहेको प्रहरीले जनाएको छ । गत असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा डिल बहादुर सहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए।