Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
स्वास्थ्य समाचार

नया भवन बन्दा पनि अझै सर्न सकेन बिर अस्पतालको आकस्मिक कक्ष

१८ असार २०८१ २१:३१

बिर अस्पतालमा   कानुनी  प्रक्रिया पुरा  हुन नसक्दा १  महिनाभित्र सर्जिकल भवनमा सर्ने भनिएको वीर अस्पतालको आकस्मिक कक्ष  अझै सर्न सकेको छैन।

यसै गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री  यादवले यहि  जेठ १४ गते  अस्पतालको अनुगमन मा गएको बेला  पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई नयाँ भवनमा सार्नको लागि कडा  निर्देशन दिएका थिय र मन्त्रिले निर्देशन दिदा पनि उक्त अस्पतालको कानुनि समस्याले गर्दा हाल सम्म सर्न नसक्दा तेहा आउने बिरामिले गुणस्तरीय सेवा पाउन नसकेको बिरामिहरुले बताएका छन ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकूलपति डा भुपेन्द्र कुमार बस्नेतका अनुसार भवन विभागले फाइनल नक्सा बनाइरहेको तथा टेन्डरको डकुमेन्ट तयार गरिरहेको छ तर फाईनल नभएकोले नया भवनमा सर्न नसेकेको डा.बस्नेतले जानाकारी गराए ।