Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

हाईपेक प्रबिधिबाट क्यान्सरको उपचार सम्बन्धि तालिम दिदै भक्तपुर क्यान्सर अस्पताल

१९ असार २०८१ २०:३६

भक्तपुर क्यान्सर अस्पतालले क्यान्सरको उपचार गर्न का लागि नेपालमै पहिलो पटक प्रयोगमा आएको नयाँ प्रविधि ‘हाइपेक’  प्रबिधिको प्रयोग गरी  सर्जन डा.हरुलाई तालिम दिन लागेको छ  । क्यान्सर समम्बन्धि  उपचार गर्दै आईरहेका काठमाडौं उपत्यकाका  बिभिन्न  अस्पतालहरुका  ३० जना डाक्टरहरुलाई तालिम दिन लागिएको अस्पतालले जानकारी गराएको छ । हाइपेक प्रबिधि भनेको पेटकोआन्द्राको शल्यक्रिया गरिरहेकै बेलामा किमोथेरापी समेत दिन मिल्ने  नया प्रविधि हो ।यो प्रविधि नेपालमा नया प्रबिधि हो र यो प्रबिधिको बारेमा आए पछि तालिम लिएका डाक्टरहरुले अरु चिकित्सकहरुलाई समेत सिप प्रदान गर्ने गर्नु पर्दछ  । यो प्रविधि आएपछि अप्रेसन र किमोथेरापी सँगसँगै हुने गर्दछ ।