Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग द्वारा भेरि अस्पतालका रेडियो ग्राफर बिरुद् भस्ट्राचार मुद्दा

२० असार २०८१ २१:२०

बाँकेको भेरी  अस्पतालका रेडियोग्राफर खालिद अहमद सिद्दिकीविरुद्ध भ्रष्टाचार मुद्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोग दायर गरेको छ।

नेपाल सरकारका  कागजातहरु सच्याएर सार्वजनिक सम्पत्ति हानी नोक्सानी  गरी भ्रष्टाचार गरेको भन्दै बिहीवार उनी विरुद्ध विशेष अदालत काठमाण्डौ मा  मुद्दा दायर गरिएको हो।

करारमा कार्यरत सिद्दिकीले झुट्टा  बिबरण र बिल  पेश गरी  राजश्व छली गरेकाले उनी विरुद्ध मुद्दा दायर गर्नुपरेको  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले जनाएको छ। अहमद सिद्दिकीले बिरामिबाट  चेकजाँज को लागि  १२ हजार रुपैयाँ लिई अस्पतालको राजश्व खातामा जम्मा  गर्नु पर्ने तर नगरेको पाइएको छ। अहमदले सक्कली बिलमा बिरामिको  नाम सच्याई थपघट गरेको अभियोगपत्रमा उल्लेख छ।