Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

अति प्रशोधित (जन्क फुड) खानाले मृतु हुन सक्ने सम्भावना १० प्रतिशतले बढने एक अध्ययनले पुष्टि गरेको छ ।

२६ असार २०८१ २१:३५

अमेरिका स्थित ग्क्US NIH-AARP Diet and Health Study ले करिव 567,000 बृद्दहरुमा गरीयको
अध्यनमा मानिसले दिनानुदिन भोजन गर्ने चिल्लो, गुलियो,नुनिलोको को अधिक प्रयोग ले स्वास्थमा गम्भिर समस्याहरु
आउने बताईएको छ । प्रशोधित खानेकुरामा चिल्लो, गुलियो,नुनिलोकोमात्रा बढी हने र पौष्टिक तत्वहरु कम हुने हुदा
शरिरलाई चाहिने भन्दा बढि चिल्लो, गुलियो,नुनिलो ले मोटोपना, दृघरोग, मधुमेह जस्ता घातक रोगहरुले ठाउ लिने
जनाइई एको छ । साथै डाक्टरहरु ले  खानामा जन्क फुड को सके सम्म कम उपभोग गर्न जोड दिएका छन ।