Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

नवलपरासि को बर्दघाटमा बिषालु बाघे सर्प भेटियो : जसको उपचार संभव छैन

२७ असार २०८१ ०९:२१

नवलपरासिः नेपालको नवलपरासि जिल्लाको एक ठाउँमा अतिनै बिशालु बाघे सर्प भेटिएको छ । जस्को टोकाईबाट मान्छे बाच्ने संभावना कम रहेको डाक्टरहरु बताउछन । यस सर्पले टोकेपछी टोकेको ठाउँबाट रगत बगिरहन्छ र यस्ले मानिसको मृगौलामा समेत असर पार्न सक्ने र मृगौला नै फेल गर्ने गर्दछ । जुन सर्पको टोकाई बाट बाच्न सक्ने संभावना न्युन हुने गर्दछ र उपचार भए पनि जिवन भर प्यारालाईसिस हुने बिग्य हरु बताउछन । नेपालमा यस्ता बिसालु सर्पले टोके पनि यस्को उपचार छैन र सरकारले यस्ता सर्पको टोकाई लाई नियन्त्रण गर्न सर्पको बिस उत्पादन गर्नु पर्नेमा कुनै चासो दिएको पनि छैन । तराईमा यस्ता सर्पको टोकाईले दैनिक जसो मान्छे हरु अकालैमा ज्यान गुमाउन पुगेका छन ।