Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
स्वास्थ्य समाचार

२९ असार २०८१ २०:२०

(न्याम्स) का शिक्षाध्यक्ष अध्यक्ष डा .लोचन कार्कीलाई संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्ड रहेको रोयल कलेज अफ फिजिसयनले अवार्ड प्रदान गरेको छ।

डा . लोचन कार्कीले रोयल कलेज अफ फिजिसयन अफ एडिनबर्गको अवार्ड प्राप्त गरेका हुन्। डा.लोचन कार्कीले बिहीबार अवार्ड प्राप्त गरेका छन्। अवार्डका लागि उनलाई गत फेब्रुअरी ९ मा जानकारी दिइएको थियो।

डा . लोचन कार्कीले  जुन अवार्ड मलाई प्राप्त भयो त्यसबाट थप चिकित्सा क्षेत्रमा काम गर्ने हौसला प्रदान भएको जानकारी दिनु भएको छ ।