Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

मापदण्ड बिपरीत सन्चालन भएका एम्बुलेन्सहरुमा एकरुपता ल्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

७ श्रावण २०८१ २१:०९

काठमान्डौ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सहरुमा एकरुपता ल्याउने सम्बन्धमा सातै प्रदेस र ७७ अोटै जिल्लाहरु लाई रास्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १५ ले निर्धारण गरेको मापदण्ड अनुरुप एम्बुलेन्सहरुमा एकरुपता ल्याउ स्वास्थ्य मन्त्रालयले  निर्देशन  जारी गेरको छ । जसमा रास्ट्रिय प्रदुसण मापदण्ड अनिवार्य पालना गर्ने,एम्बुलेन्सहरुको पहिचान हुने आवाज साईरन रातोलामो रङ को स‌ंकेत बत्ति जडान भएको 4 Well drive भएको हुने ,तिन अंक को १०२ टेलिफोन न ‌. अङग्रेजि र नेपालीमा हुनु पर्ने ,एम्बुलेन्सको बर्गिकरण खुल्ने गरी बर्ग उल्लेख गर्ने ,एम्बुलेन्स १००० सिसि भन्दा बढी क्षमता भएको ,एम्बुलेन्सको चालक पछाडि कुनै पनि सिट नभएको ,नेपाल सरकारबाट राजश्व छुट भनि प्रस्ट स‌ंग लेखिएको हुनु पर्ने ,एम्बुलेन्समा जि पि ए स अनिवार्य जडान भएको हुनु पर्ने ,भनि मन्त्रालय ले सुचना निकालेको छ र मापदण्ड बिपरित सन्चालन हुने एम्बुलेन्सलाई कडा कारबाहि गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानाकारि गराएको छ ।