Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

बाल अस्पतालका विषयमा डाक्टर भगवान कोइरालासँग कुरा गर्दै प्रधानमन्त्रि ओली

१८ भाद्र २०८१ २०:३५

काठमान्डौ १८ भदौ, काठमाण्डुु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ले बाल स्वास्थ्यको क्षेत्रमा थालेका कामबारे डाक्टर भगवान कोइराला सहितको टोलीसँग  प्रधानमन्त्रि  केपी शर्मा  ओली ले छलफल गर्नु भएको छ। सार्वजनिक–निजी साझेदारीमा चल्ने गैरनाफामूलक यस संस्थाले पैसा नहुने बिरामीले पनि पनि उपचार पाउने अवधारणा ल्याएको डाक्टर भगवान कोइराला ले बताउनु भयो  । यसले दमकमा सुविधासम्पन्न बाल अस्पताल सञ्चालनमा ल्याइसकेको छ भने बूढानीलकण्ठ–७, बाँसबारीमा बाल अस्पताल सञ्चालन गर्न ३० वर्षका लागि ४१ रोपनी जग्गा पनि उपलब्ध भएको जानाकारी गराउनु भयो। जसले गर्दा पैसा नहुने गरिव आम जनताले यस अस्पताल बाट उपचारको सुबिधा लिन सक्ने  प्रधानमन्त्रि  केपी शर्मा  ओलीले बताउनु भयो । डा. भगवान कोईरालाले सन्चालन गर्न लाग्नु भएको अस्पताललाई सरकारले पनि थप सहयोग गर्ने बताउनु भयो ।