Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
ट्रेन्डिङ

डेंगीविरुद्धको अभियान सञ्चालन गर्ने मन्त्रि परिषदको निर्णय

१० कार्तिक २०८१ ०९:४०

काठमाडौँ । सरकारले शुक्रबार देशैभरका सबै सरकारी कार्यालयहरूमा डेंगी नियन्त्रणका लागि सरसफाई अभियान चलाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद् वैठकले यस्तो निर्णय गरेको हो ।

डेंगी संक्रमणको बढ्दो स्थितिलाई हेर्दै स्वास्थ्य मन्त्रालयले लगेको त्यस्तो प्रस्ताव उपर मन्त्रिपरिषदले निर्णय लिदैं शुक्रबार १० बजे सबै १० मिनेट सबै सरकारी कार्यालयमा सरसफाई अभियान चलाउने भनेको छ ।

मन्त्रिपरिषद बैठक पछी सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले कवाडी सामानहरुमा जमेका पानी फाल्ने सरसफाई गर्न अभियान चलाउने निर्णय भएको बताए ।