Trending
जाडोयाम सुरु भएसँगै बिरामीको चाप बढ्दा अस्पतालमा शय्याको अभाव     |     नर्सिङ तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सरकार सरह दिन मन्त्रालयको निर्देशन     |     पोखरामा नर्सहरूको पुनः आन्दोलन, तलब वृद्धिलगायत माग     |     राष्ट्रपति पौडेल अस्पतालमा भर्ना, जेन-जीसँगको वार्ता स्थगित     |     आपतकालीन बिरामी काठमाडौँ पुग्न नसक्दा स्वास्थ्य सेवा प्रभावित     |     देशभर एक सातामा २७४ जनामा डेंगी संक्रमण पुष्टि     |     म्याग्नस फर्माद्वारा पारासिटामोल इन्फ्युजन सहित इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश     |         |     कोशी प्रादेशिक अस्पताल कटारीमा आजदेखि ओपीडी सेवा निःशुल्क     |     जेनजी आन्दोलनपछि युवामा मानसिक समस्या बढ्दा अस्पताल धाउनेको संख्या बढ्यो     |    
जीवनशैली

काठमाडौंमा बढ्दाे वायु प्रदुषण

२९ मंसिर २०८१ १९:५९

काठमाडौं । चिसो बढेसँगै काठमाडौंको वायु प्रदूषण बढेको छ । शनिबार बिहान काठमाडौंको वायु प्रदूषणको तह (एयर क्वालिटी) झनै बढेकाे छ ।

यसले काठमान्डौ को जनसङ्ख्या मा ठुलो समस्या निम्तयाउन सक्ने बिग्यहरुले बताइका छन ।

वायु प्रदूषण ले रूघा खोकी लाग्ने ज्वोरो आउने समस्या आउने बताएका छन । घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउने गरेमा वायु प्रदूषण बाट बच्न सकिने छ ।