Trending
कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग मन्त्री पौडेलको आग्रह     |     नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने     |     सञ्चालक समिति सदस्यमा डा.बराल र सापकोटा मनोनित :गंगालाल अस्पताल     |     काठमाडौंमा बढ्दाे वायु प्रदुषण     |     नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी     |     अंग प्रत्यारोपण गर्ने चिकित्सकका दुई संस्थाबीच एकता     |     काठमाडौँ महानगरमा वायु गुणस्तर निगरानी उपकरण जडान     |     अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण राम्रो बनाउनु पर्दछः मुख्यमन्त्री कँडेल     |     नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी     |     फार्मेसीमा अनिवार्य पोशाक र परिचयपत्र लागू गरिँदै     |    
जीवनशैली

काठमाडौंमा बढ्दाे वायु प्रदुषण

२९ मंसिर २०८१ १९:५९

काठमाडौं । चिसो बढेसँगै काठमाडौंको वायु प्रदूषण बढेको छ । शनिबार बिहान काठमाडौंको वायु प्रदूषणको तह (एयर क्वालिटी) झनै बढेकाे छ ।

यसले काठमान्डौ को जनसङ्ख्या मा ठुलो समस्या निम्तयाउन सक्ने बिग्यहरुले बताइका छन ।

वायु प्रदूषण ले रूघा खोकी लाग्ने ज्वोरो आउने समस्या आउने बताएका छन । घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउने गरेमा वायु प्रदूषण बाट बच्न सकिने छ ।