Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

बिर अस्पताल र ट्रमासेन्टरको को क्यान्टिनमा महानगरको छापा

१० बैशाख २०८२ ०८:५२

काठमाडौ, बैशाख ,काठमाडौ महानगरपालिका को खाध्य बिभाग र  खाध्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग ले बिर अस्पताल  र रास्ट्रिय ट्रमा सेन्टर को क्यान्टिनमा छापा मारेको छ । अनुगमन गर्ने क्रममा उक्त क्यान्टिन भित्र फोहोर नै फोहोर देखिएको छ । खाने दुधमा समेत किरा देखिएको छ र क्यान्टिन को किचन र क्यानटिनको भुई फोहोर नै फोहोर देखिएको छ । खा्धय बस्तुहरु मा म्याद समेत सकिएको देखिन्छ । उक्त टोलिले क्यान्टिनको साहु र अस्पताल प्रशासन लाई समेत सम्झाई बुझाई गरेको छ । बिरामि आफन्तले पनी यस्तै अनुगमन गरीराखेमा राम्रो हुने बताएका छन । अस्पताल प्रशासन का एक कर्मचारीले  आउने खाने जाने क्यान्टिन भित्र नहेर्ने बताए ।