Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको भबन निर्माणका लागि ९० करोड बजेट

२० जेष्ठ २०८२ २२:०९

दाङ- जेठ २०, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४ सय बेडको नयाँ भबनको लागि ९० करोड बढि बजेट परेको छ। आर्थिक वर्ष २०८२/८३ को लागि भवन निर्माणको लागि ७० करोड र गतवर्षको मौज्दात रकम गरेर ९० करोड बजेट बिनियोजन भएको छ ।

प्रतिष्ठानमा मेसिनरी औजार अनुदान तर्फ १६ करोड ८४ लाख बजेट घोषणा भएको छ

प्रतिष्ठानको चालु खर्चको लागि २५ करोड ६६ लाख र पुजिगत सशर्त अनुदान तर्फ २ करोड ६२ लाख बजेट परेको छ। अस्पताल परियोजना प्रतिष्ठानको विकासमा कोशेढुङ्गा सावित हुने रजिष्ट्रार प्रा. श्याम लम्सालले बताउनु भयो ।