Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

कानुन ब्यवसायीहरु लाई मानसिक स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम

२४ जेष्ठ २०८२ ११:०२

काठमाडौ ,नेपाल बार यसोयसियनको कार्यलयमा कानुन ब्यवसायिहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम गरी सम्पन्न गरीएको छ ।त्रिभुवन बिश्वबिध्यालय शिक्षण अस्पताल महाराजगंजका बरिष्ठ मानसिक रोग बिषेग्य डा.सगुन पन्तले तनाब के हो र तनाब लाई कसरी ब्यवस्थापन गर्न सकिन्छ तनाब कति प्रकारका हुन्छन र दैनिक जिवनमा कसरी काम गर्नु पर्छ र आफ्नो काम संगसंगै घुमफिर गर्ने भेटघाट गर्ने योगा गर्ने शारिरिक ब्यायम गर्ने लगाएतका तनाब सम्बन्धि टिप्स सहितको ट्रेनिङ दिनु भएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल बारका अध्यक्ष डा‍.बिजय कुमार मिश्र रहनु भएको थियो । उक्त कार्यक्रममा उपस्थित अधिवक्ता ज्युहरुले यस कार्यक्रम बाट मानसिक मानसिक स्वास्थ्य सम्बन्धि धेरै ग्यान प्राप्त भएको बताएका थिए ।