Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
स्वास्थ्य समाचार

स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आवद्धता गर्न गाउँ/नगरपालिकालाई पत्र

३ असार २०८२ १८:५०

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आवद्ध हुन सबै गाउँ र नगरपालिकाहरुलाई पत्राचार गरेको छ।

मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको पत्र सहित पालिकाहरुलाई पत्राचार गरेको हो।
स्वास्थ्य मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई स्वास्थ्य बीमा ऐन अनुसार राष्ट्र सेवक मानिने व्यक्ति तथा वैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनुपर्ने व्यवस्था रहेको उल्ले गर्दै स्थानीय सरकार र मातहतका निकाय तथा कार्यलयमा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गर्न सहजीकरण गरिदिन आग्रह गरेको थियो।संघीय मामिला मन्त्रालयले स्वास्थ्यको सोही पत्रसहित पालिकाहरुलाई पत्राचार गरेको हो।