Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
जीवनशैली

लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने गहृमन्त्रीको घोषणा

१२ असार २०८२ २२:२३

काठमाडौँ गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्ष (आव) २०८२\८३ मा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका छन् । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने गहृमन्त्रीको घोषणा गरेका छन । सरकारले लागुऔषध दुरूपयोग र अवैध ओसारपसार नियन्त्रणकालागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने प्रतिवध्दता समेत ब्यक्त गरेका छन । सरकारले लागुआौषध नियन्र्ण गर्न लागिपरेको समेत बताए ।लागु आौषध सेवन आोसार पसार रोकथाम गर्ने सचेतनामुलक कार्यक्रम गर्ने बिभिन्न खालका जानकारी मार्फत रोकथाम गर्ने समेत बताए । लागु आौषध राष्ट्रिय निति २०८१ समेत रहेको र सोहि बमोजिम काम भैरहेको बताए । लागु आौषध बिरुद्दको प्रहरीको महाअभियान बाट लागु आौषध बिरुद्द सरकार लागी परेको समेत गृहमन्त्री लेखकले बताएका छन ।