Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
स्वास्थ्य समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा २१ बर्षकी सुत्केरीको मृत्यु

२० असार २०८२ २१:१९

घोराहि असार २०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा २१ बर्षकी सुत्केरीको मृत्यु
दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा अप्रेसन गर्ने क्रममा दिउँसो २ः३० बजे तिर दाङ मसिना घर भएकि २१ बर्ष कि गुड्डी सुनारको आज दिउसो अप्रेशन गर्ने क्रममा मृत्यु भएको छ ।
सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्त ले चिकित्सकको लापरबाहिको कारणले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा आन्दोलन गरेका छन ।सुत्केरी महिला ले दिउसो १२ बजे शिसुको जन्मदिए पछी उनको मृत्यु भएको भनिएको छ । मृतकका आफन्तले अस्पताल भित्र प्रबेश गरी केहि चिकित्सक माथी हातपात समेत गरेका छन ।