Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
स्वास्थ्य समाचार

भैसेपाटीको मन्त्रि क्वाटरमा आगजनी

२४ भाद्र २०८२ १२:५८

काठमाडौं भदौ २४  जेनजी प्रदर्शन तीव्र बन्दै जाँदा ललितपुरस्थित मन्त्री क्वार्टरमा सोमबार बेलुकी प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । आन्दोलन उग्र बन्दै गएपछि नियन्त्रण बाहिर रहेका प्रदर्शनकारीहरूले सुरक्षा घेराबन्दी तोड्दै मन्त्री आवास क्षेत्रमा प्रवेश गरी आगजनी गरेको प्रहरी स्रोतले जनाएको छ ।

सोही दिन भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए भने कैयौँ घाइते भएका छन् । राजधानीका विभिन्न स्थानमा आज पनि तनावपूर्ण अवस्था रहँदा सुरक्षाकर्मीलाई उच्च सतर्कतामा खटाइएको छ ।