Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
स्वास्थ्य समाचार

१६ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको छ ।

२४ भाद्र २०८२ १३:१२

काठमाडौँ, २५ भदौ । सोमबार राजधानीमा भएको जेनजेडको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाएका मध्ये १६ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको छ ।

अस्पताल प्रशासनका अनुसार अहिलेसम्म ल्याइएका शवलाई फ्रीजरमा राखिएको छ । सोमबारको प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए भने करिब ४ सयभन्दा बढी घाइते भएका छन् ।

घाइतेको उपचार काठमाडौंका विभिन्न अस्पतालमा भइरहेको छ । केहीको अवस्था गम्भीर रहेको स्वास्थ्य स्रोतले जनाएको छ । राजधानीमा अझै पनि थप झडप र तनाव हुने आशंका गरिएकोले सुरक्षाकर्मीलाई उच्च सतर्कतासहित खटाइएको छ ।