© 2023-2024 सर्वाधिकार सुरक्षित healthsuchana.com
काठमाडौं ११ जेठ । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको जिन सिक्वेन्सिङ गर्दा ‘केपी.१’ ‘केपी.२’...