Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

आ.ब २०८१/८२ को आज बजेट भाषणःस्वास्थ्य क्षेत्रमा कति आउला त पैसा

१५ जेष्ठ २०८१ ०३:२३

काठमाण्डौ जेठ १५  आगामी आर्थिक वर्ष २०८१/८२ को  अनुमानित वार्षिक बजेट आज  संघीय संसद्‌मा अर्थमन्त्री बर्षमा पुन ले  प्रस्तुत गर्दैछन।

अर्थमन्त्री  बर्षमान पुनले  जेठ १५  नै संसद्‌मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची  रहेको छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयले २० खर्ब हारहारीको आकारको बजेट ल्याउन लागेको छ ।

कोभिड -१९ को खोप खरिद तथा कोभिड नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले १.५ खर्बभन्दा बढीको बजेट पाएको थियो। तर आ.ब २०८०।८१  मा  ४९ अर्ब पाएको थियो। यसपटक स्वास्थ्यको बजेट केही बढ्ने अनुमान गर्न सकिन्छ।