Trending
बिएम फाउण्डेशनले ५० महिलाको निःशुल्क पाठेघरको चेकजाँच     |     कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग मन्त्री पौडेलको आग्रह     |     नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने     |     सञ्चालक समिति सदस्यमा डा.बराल र सापकोटा मनोनित :गंगालाल अस्पताल     |     काठमाडौंमा बढ्दाे वायु प्रदुषण     |     नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी     |     अंग प्रत्यारोपण गर्ने चिकित्सकका दुई संस्थाबीच एकता     |     काठमाडौँ महानगरमा वायु गुणस्तर निगरानी उपकरण जडान     |     अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण राम्रो बनाउनु पर्दछः मुख्यमन्त्री कँडेल     |     नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी     |    
समाचार

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको बजेट ८६ अर्व २४ करोड

१५ जेष्ठ २०८१ १६:४७

काठमाडौँ: १५ जेठ सरकारले आगामी आर्थिक बर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्व २४ करोड रकम विनियोजन गरेको छ ।

अर्थ मन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन जसमा  ८६ अर्व २४ करोड रकम विनियोजन गरेको  स‌ंघिय संसदबाट प्रस्तुत गरेका छन ।