Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
समाचार

कलेजो प्रत्यारोपण अब पाटन अस्पतालमा : सरकारले बजेट दिने घोषणा गरेको छ

१५ जेष्ठ २०८१ १६:५९

काठमाडौँ:१५  सरकारले आगामी आर्थिक बर्षमा  कलेजो प्रत्यारोपण  गर्नका लागि  पाटन  अस्पतालका लागि बजेट   ब्यवस्थापन गरेको छ  त्यसका लागि आवश्यक रकम विनियोजन गरेको छ ।

अर्थ मन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन ।