Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

चिकित्सा शिक्षा आयोगको निर्देशक नाम छनोट समिति सदस्य बाट डा.रमेसकान्त अधिकारीले राजिनामा दिएका छन

२० जेष्ठ २०८१ १६:५३

चिकित्सा शिक्षा आयोगको निर्देशक नाम सिफारिस गर्न गठित समितिका सदस्य प्राडा रमेशकान्त अधिकारीले राजीनामा दिएका छन्। उच्च अदालतको पाटनको आदेश आएसँगै समितिले रोकिएको काम अघि बढाउने तयारी गरेका बेला  सदस्य प्रा डा.रमेसकान्त अधिकारीले पदबाट राजीनामा दिएका हुन्।राजीनामा दिएपछी गत शुक्रबार समिति का संयोजक डा .रामकुमार फुयालले बोलाएको बैठकमा समेत सहभागि भएका थिएनन ।यस आयोगका  अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असोजमा डा रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए। सो समितिमा प्रा डा बुद्धिबहादुर थापासँगै प्रा डा रमेसकान्त अधिकारी पनि सदस्य थिए।