Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

पोखरा महानगरपालिकाले मणिपाल अस्पताललाई २० करोड राजस्व छुट दिएको मा अख्तियारको छड्के

१८ असार २०८१ १६:२५

पोखराको मणिपाल शिक्षण अस्पताललाई नियम कानुन बिपरित महानगरले  २० करोड रुपैयाँ राजस्व छुट दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छड्के हानेको छ।

पोखरा महानगरपालिकाको कार्यलयमा आज  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले  मंगलबार  छड्के हानेको हो ।

 कानुन  नियम विपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियार दुरुपयोगको कार्यलयमा सरोकारवाला पक्षले  उजुरी हालेका थिए ।  उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा   गई छापा   हानि महानगर का  कागजात नियन्त्रणमा लिएको छ र दोषी लाई  रकम हिनामिना  गरि  भस्ट्राचार गरेको अभियोगमा मुद्दा चलाउने अख्तियारले जनाएको छ ।