Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

स्वास्थ्य तथा जनसङख्या मन्त्री प्रदीप यादवले दिए राजिनामा

२१ असार २०८१ २०:४९

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले  मन्त्रि पदबाट  राजीनामा दिएका छन्।   जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।  जनता समाजवादी पार्टी बाट मन्त्रि बनेका थिए । पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा रहेको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी गठन भएको थियो। उक्त पार्टीबाट स्वास्थ्य मन्त्री यादवका साथै बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसीना खान रहेका थए । जसपाका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाइसकेका छन्। जसपाले नयाँ गठबन्धनमा सहभागी हुनेतर्फ छलफल चलाइरहेको छ। यादव स्वास्थ्य मन्त्रीमै दोहोरिने दौडमा छन ।