Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

स्वास्थ्य सेवा बिभागमा कार्यरत करार\ज्यालादारी कर्मचारीको कारारको म्याद नथपिने

२२ असार २०८१ १२:१५

काठमान्डौ २१ असार स्वास्थ्य सेवा बिभागमा कार्यरत बिभिन्न पदमा कार्यरत  करार\ज्यालादारी कर्मचारीहरुको म्याद यहि असार मसान्त बाट सकिने भएको छ र कर्मचारीहरुको सेवा निरन्तरताका लागि बिभागले अर्थ मन्त्रालय मा पठाएको तर अर्थले सहमति नदिएकोले २०८१।०८२ का लागि मिति २०८१।०४।०१ गते देखि करार\ज्यालादारी कर्मचारीहरु को सेवा लाई निरन्तरता दिन नसक्ने भनि स्वास्थ्य सेवा बिभागले सुचना प्रकाशित गरेको छ ।