Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

आज देश भर बर्षा धेरै ठाउँमा पैरो र तराईमा डुवान

२२ असार २०८१ १६:२२

काठमान्डौ २२ असारः आज देश भर पानि परिरहेको छ र काठमान्डौ को अनामनगरमा धोवि खोला ले सतह नागेर अनामनगरमा खोला पसेको छ र तराईका जिल्ला हरुमा बाढी बसेर धरै घर धुरि हरु समस्या परेका छन र बिभिन्न जिल्ला का सडकहरु अबरुद्द भएका छन । नाराणगढ मुग्लिन सडक पनि पैरोले अबरुद्द भएको छ । दाङमा राप्तीखोला ले धेरै घरहरु डुवानमा परेका छन । मानबिय क्षती भएको छैन ।उद्वारमा नेपाल प्रहरि र स्थानियहरु लागिपरेको दाङ बाट दशरथ घिमिरेले जानाकारी दिनु भएको छ ।