Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले हेर्ने

२४ असार २०८१ २०:३७

काठमान्डौ २४  जनता  समाजवादी पार्टीबाट संघीय सरकारमा वन मन्त्रि  नवलकिशोर साह सुडी, स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए।  सबैले राजिनामा गरेपछि अब स्वास्थ्य मन्त्रालयको   कामकारबाहि  प्रधानमन्त्री प्रचन्डले  नै गर्नेछन । प्रधानमन्त्री प्रचन्डले यहि २९ गते बिस्वासको मत लिदै छन र यदि बिश्वासको मत प्राप्त गर्न नसकेमा ५ दिने स्वास्थ्य मन्त्रि बन्नेछन ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले गत असार २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो र फिर्ता लिए लगत्तै मन्त्रिहरुले राजिनामा बुझाएका थिए।