Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

जहाज दुर्घटना भई मृत्यु भएको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाईने

१० श्रावण २०८१ १०:५१

काठमान्डौ १० असार, त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा हिजो भएको सौर्य एयरलाईन्स को जहाज दुर्घटनामा परी मृत्यु भएका मृतकहरुको शोकमा आज नेपाल सरकारले रास्ट्रिय झन्डा आधा झुकाउने भएको छ । हिजि बसेको मन्त्रि परिषदको बैठकले आज शोक मनाउने निर्णय गरेको हो । यसै स‌ंगै जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यिय समिति समेत गठन गरेको छ ।

मर्मतका लागि पोखरा उडेको जहाज उडेको केहि सेकेन्डमा नै दुर्घटना भएको थियो । दुर्घटनामा परी १८ जनाको निधन भएको र बिमानका पाईलट मनिस रत्न साक्यको उद्वार गरि उपचार भईरहेको छ ।