Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

काठमान्डौ महानगरले फोहोर सङकलन गर्ने सेवाग्राहिको लगत सङकलन गर्ने

१५ श्रावण २०८१ ०९:०३

काठमान्डौ , काठमान्डौ महानगरपालिकको बाताबरण बिभागले सुचना जारि गर्दै काठमान्डौ महानगर भित्र रहेका फोहोर सङकलन गर्ने सेवा ग्राहि ब्यवसायीको र घरधुरी को लगत सङकलन गर्ने भएको छ । र लगत सङकलन गर्न बाताबरण बिभागले कर्मचारी पनि खटाउने भएको छ ,उक्त कर्मचारीलाई लगत सङकलनमा आवश्यक सहयोग गर्न सबै वडा कार्यलयलाई पत्राचार पनि गरीएको छ । जस्ने गर्दा महानगरबाट कति फोहोर निस्कन्छ र फोहोर सङकलन गर्ने घरधुरी र ब्यवसायी कति छन सबै डाटा आउने र जसले गर्दा महानगर अझ सफा र सुन्दर देखीने महानगरको बाताबरण बिभागले जनाएको छ ।