Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

बिरामी लिई डोल्पाबाट आउदै गर्दा हेलिकप्टरमा समस्या आएपछी सुर्खेतमा आकस्मिक अवतरण गरिएको छ

१६ श्रावण २०८१ २०:४२

सुर्खेत, बिरामी ल्याएर   डोल्पाबाट आएको एउटा हेलिकप्टर सुर्खेतमा आकस्मिक रुपमा धान खेतमा अवतरण भएको छ।

डोल्पाबाट आएको हेलिकप्टर सुर्खेतको भेरीगङ्गा नगरपालिका–वडा न १३, को रामघाटमा अवतरण भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका  अनुसार  हेलिकप्टर सुरक्षित रहेको छ।

बिरामीलाई  हेलिकप्टर बाट निकालि एम्बुलेन्स मार्फत अस्पतालतर्फ लगिएको छ।