Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

ब्राजिलमा जहाज दुर्घटना ,६१ जनाको मृत्यु

२६ श्रावण २०८१ ०९:२४

काठमान्डौ,२६ साउन- ब्राजिलको साओ पाउलो भन्ने स्थानमा एटिआर ७२-५०० बिमान दुर्घटना भएको छ । बिमान मा ५७ यात्रु र चालक दलका ४ जना सवार थिए। बिमानमा सवार सबैको मृत्यु भएको बिबिसिले जनाएको छ ।बिमान परानाको कास्केभेलबाट  ब्राजिलको साओ पाउलो सहरका लागि उडेको थियो ।बिमान आवसिय क्षेत्रमा खसेको छ । तर अरु कसैलाई क्षति भएको छैन ,बिमान मा प्राबिधिक समस्या आएपछि दुर्घटना भएको जनाईएको छ ।