Trending
बिएम फाउण्डेशनले ५० महिलाको निःशुल्क पाठेघरको चेकजाँच     |     कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग मन्त्री पौडेलको आग्रह     |     नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने     |     सञ्चालक समिति सदस्यमा डा.बराल र सापकोटा मनोनित :गंगालाल अस्पताल     |     काठमाडौंमा बढ्दाे वायु प्रदुषण     |     नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी     |     अंग प्रत्यारोपण गर्ने चिकित्सकका दुई संस्थाबीच एकता     |     काठमाडौँ महानगरमा वायु गुणस्तर निगरानी उपकरण जडान     |     अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण राम्रो बनाउनु पर्दछः मुख्यमन्त्री कँडेल     |     नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी     |    
समाचार

ब्राजिलमा जहाज दुर्घटना ,६१ जनाको मृत्यु

२६ श्रावण २०८१ ०९:२४

काठमान्डौ,२६ साउन- ब्राजिलको साओ पाउलो भन्ने स्थानमा एटिआर ७२-५०० बिमान दुर्घटना भएको छ । बिमान मा ५७ यात्रु र चालक दलका ४ जना सवार थिए। बिमानमा सवार सबैको मृत्यु भएको बिबिसिले जनाएको छ ।बिमान परानाको कास्केभेलबाट  ब्राजिलको साओ पाउलो सहरका लागि उडेको थियो ।बिमान आवसिय क्षेत्रमा खसेको छ । तर अरु कसैलाई क्षति भएको छैन ,बिमान मा प्राबिधिक समस्या आएपछि दुर्घटना भएको जनाईएको छ ।