Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

पोखरा मुग्लिन खन्डको आँबुखैरेनी नजिकै बस मस्यार्दिङ्दिमा खस्यो

७ भाद्र २०८१ १५:१७

काठमान्डौ ०७, तनुहु जिल्लाको आबुखैरेनि नजिकै पोखरा मुग्लिन सडक खन्डमा भारतिय नम्वर को बस दुर्घटना भएको छ ।

यु पि ५३ एसटी ७६२३ न‍. को भारतिय बस भएको बताईएको छ । आबुखैरेनि स्थित ऐना पहराबाट नदी मा खसेको हो । घाईतेहहरुको उद्दार लागि नेपालि सेनाको हेलिकप्टर पठाईएको छ र दुर्घटना स्थलमा पुगिसकेको समेत छ । साथै मेडिकल टिम समेत पठाईएको र ग‌ंभिर घाईते भएका लाई थप उपचार गर्न काठमान्डौ लैजाने नेपालि सेनाका प्रवक्ता गौरव कुमार शर्मा ले जानाकारी गराए ।

१४ जनाको मृत्यु भएको र १६ जना घाईतेको उद्दार समेत गरीएको छ । बसमा ४१ जना यात्रु र बसमा २ जना स्टाफ गरी ४३ जना रहेको खुलेको छ । बस भ्रमणका लागि गोरखपुर बाट नेपाल आएको थियो । पोखरा पुगेर घुमेर काठमान्डौ फर्कने बेलामा दुर्घटना मा परेको थियो । बसमा सबै भारतिय नागरिक थिए ।