Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

प्राईभेट अस्पताल ले पनि बिमाको सुबिधा दिने निर्णय गर्दैछौ, स्वास्थ्य मन्त्री पौडेल

२२ भाद्र २०८१ १६:५४

काठमान्डौ २२ भदौ , स्वास्थ्य मन्त्री पौडेलले काठमान्डौमा भएको एक  कार्यक्रममा बोल्दै भन्नु भयो कि अब सरकारी अस्पतालले जस्तै प्राईभेट अस्पतालले पनि बिमा को सुबिधा दिने छिट्टै ब्यवस्था गर्दै छौ । बिमा बोर्डले आफ्ना नागरीकहरुलाइ उपचार गराउनको लागी स्वास्थ्य सेवा किनेको को होर बिमा बोर्डले अव प्राईभेट अस्पतालले जस्तै बिमा सेवा दिने छ भनी मन्त्री पौडेलले जानाकारी गराए । बिमा बोर्ड पावरफुल हुनु पर्छ र यसको स्रोत  राज्यको बेतन खानी सबैले बिमा कोषमा २ प्रतिशत योगदान गर्नु पर्छ ।चाहे त्यो आफ्ना लागि होस या नहोस सबैले जम्मा गर्नु पर्छ ,साथै बृद भत्ता खाने बा आमा को पनि बार्षिक १ महिनाको भत्ता पनि बिमा कोषमा बुझाउने र स्रोत सुनिच्चित गर्ने र सबै आम नागरिकले सरकारि र निजि अस्पतालमा समेत बिमा दावी गर्न पाउने गरी निर्णय गर्दै छौ भनि मन्त्रि पौडेलले बताए ।