Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

स्वास्थ्य मन्त्रि संग हेल्लो स्वास्थ्य कार्यक्रम

१२ माघ २०८१ १३:३२

काठमान्डौ, नेपाल सरकार स्वास्थ्य  तथा जनसङख्या मन्त्रालयले जनता संग हेल्लो स्वास्थ्य कार्यक्रम सार्वजनिक गरेको छ ।

आम नागरिकले अव स्वास्थ्य सम्बन्धि समस्या भएमा मन्त्रालयको टोल फ्रि न १११५ मा डाईरेक्ट कल गरि   स्वास्थ्य सम्बन्धि सेवा लिन सक्ने मन्त्रालयले जनाएको छ ।

गुनासो पठाउनुहोस हामि समाधान गर्नेछौ भन्ने नारा राखि यो कार्यक्रम सार्वजनिक गरीएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सम्बन्धि कुनै समस्या परेमा  ९८५१३३०५९२  टेलिफोन पनि सार्वजनिक गरीएको छ ।