Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

स्वास्थ्य सचिव नियुक्तिको मन्त्रिपरिषदको निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

९ चैत्र २०८१ १७:२०

काठमाडौं- सर्वोच्च अदालतले स्वास्थ्य सचिव नियुक्तिको विषयमा मन्त्रिपरिषदले गरेको निर्णयको फाइल झिकाउने आदेश दिएको छ।

सर्वोच्चमा आज शुक्रबार भएको सुनुवाईपछि न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले सचिव नियुक्तिको निर्णय फाइल झिकाउने आदेश दिएको हो।

गत फागुन २१ गतेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सचिवमा डा विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि सचिवमा आफूलाई नियुक्त नगरेको भन्दै डा संगीता कौशल मिश्राले चैत १ गते सर्वोच्चमा रिट हालेकी थिइन्।

उनको रिटमा ३ गते प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालले सरकारका नाममा कारण देखाउ आदेश गर्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न शुक्रबारलाई पेशी तोकेका थिए। सोही मुद्धामा आज शुक्रबार भएको सुनुवाईपछि फाइल झिकाउने आदेश भएको हो।

शुक्रबारको सुनुवाईपछि  सर्बोच्च  अदालतले अन्तरिम आदेश भने