Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

रसुवागढी भन्सार मा बाढी ठुलो धनजनको क्षती

२४ असार २०८२ १०:०८

रसुवा , २४ असार तिब्बत बाट बग्दै आएको भोटेकोशी नदिमा एक्कासी बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठुलो क्षेति पुर्याएको छ। बाढीले नेपाल र चीनियाँ नाका तिब्बत जोड्ने मितेरी पुल समेत बगाएको छ। रसुवागढी भन्सार क्षेत्रमा पार्किङ गरिएका सयौं गाडिहरु, भन्सार गर्न राखिएका सामानहरु बगाएको छ। प्रहरी सहित अठार जना भन्दा बढी बेपत्ता भएका छन कतिपय मानिसहरु समेत बगाएको र नदि क्षेत्रमा फसेका छन । त्यस क्षेत्रमा यतिबेला छिटोभन्दा छिटो मानवीय उद्दारको आवश्यकता रहेको छ । त्रिशूली नदी किनारमा बस्नुहुने सबैमा सतर्क रहन अनुरोध गरीएको छ ।