काठमाडौँ, २० कात्तिक — देशभर आज २० गते र भोली २१ गते भिटामिन ‘ए’ र जुकाको औषधि (Albendazole) खुवाउने राष्ट्रिय कार्यक्रम सञ्चालन भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाको पोषण...