काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्था समितिको बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी बोलाइएको छ। समितिले बैठकमा मिडिया काउन्सिल...