वीरगंज, ९ भदौ (२५ अगस्ट)। बिरगंजमा हैजा फैलँदै जाँदा संक्रमितको संख्या बढिरहेको छ। हालसम्म करिब ७०–८० जनामा रोग पुष्टि भएको छ भने दुई सयभन्दा बढी बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्।...