रामेछाप, १३ मंसिर । रामेछापको मन्थली नगरपालिका ९ स्थित पुरानागाँउमा गए राति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाकी वर्ष ६६ कि गंगामाया तामाङ रहेको...