Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
अन्तर्वार्ता

मुटुको लागि हानिकारक यि १० खानाहरुः डा.ओम मुर्ति अनिल

१४ असार २०८१ ०९:५८

बरिस्ठ मुटु रोग डाक्टर ओम मुर्ति अनिलले भन्नु भयो हाम्रो दैनिकि खानामा यि १० ओटा खानाले मुटुलाई असर गर्ने बताउनु भयो ।

१.टोम्याटो सस,जुन मुटुको लागि एकदम हानिकारक छ ।

२‌. ससेस फिजमा मा हुन्छ जुन प्रशोधित खानामा पर्छ जस्ले मुटुमा असर गर्दछ ।

३. कुकिज बिस्कुटहरु यि सबै अल्ट्रा प्रोसेस फुड हुन

४.ब्रेकफास्टमा बिहान कन्फेल्लेक्स ओट जुन रङगि चङगि कलरमा हुन्छ त्यसले पनि मुटुलाइ असर गर्दछ ।

५. कोलड्रिङस लगायत जुनसुकै  बोतलका जुसहरु  पनि हानिकारक छ ।

६.चक्लेट र जति पनि गुलियो खाने कुराहरु यो पनि हानिकारक छ ।

७.पिज्जा पनि हानिकारक छ   रेडिमेट सुपहरु पनि हानिकारक छ ।

८.चिप्स आलुको लगायत अन्य सबै हानिकारक छ ।

९. पाउरोटी ह्वाईट ब्रेट  ,बर्गर,बम हानिकारक छ ।

१०. फिङगर फ्राई एकदमै हानिकारक छ ।