Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

सिजनमा पाईने आँप खादा के फाईदा हुन्छ त ?

२३ असार २०८१ ०९:१३

डा. त्रिभुवन भट्टराई

अहिले आपँ को सिजन हो र आपँ प्राए सबै जिल्लामा पाईन्छ । अझ बढी त तराईका जिल्लाहरुमा पाईन्छ ।

                                                 आँप मा केके पाईने बिशेसताहरु पाईन्छन त ?

१.म्यागनेसियम र पोटासियम खनिज पाईन्छ, जस्ले उच्च रक्त चाप घटाउने र मुटुलाई स्वस्थ राख्ने गर्दछ ।

२. आँपमा धेरै भिटामिन हरु पाईन्छ भिटामिन ए,भिटामिन सि,भिटामिन ई,भिटामिन के,भिटामिन बि, पाईन्छ र यि भिटामिनहरुले शरिरलाई बिभिन्न रोगबाट बच्न मद्दत गर्दछ ।

३. आँपमा धेरै मात्रामा एन्टिअक्सिडेन्टसहरु पाईन्छ र यसले दिर्घरोग लाग्न बाट बचाउदछ ।

४. आँपमा पाईने खनिज तत्वहरुले ईम्युनिटि पावर पनि बढाउदछ । हाम्रो शरिरमा रहेका कोष हरुलाई बृद्दि गर्ने मर्मत गरेर रोग लाग्नबाट बचाउदछ । ५. आँपमा क्यलोरीको मात्रा थोरै छ र पोषण भने धेरै पाईन्छ । आँप खादा तौल बढ्ने हुदैन ,यसमा धेरै मात्रामा फाईवर हुन्छ जस्ने कोल्डस्टोल बढ्न दिदैन पाचन प्राणालिमा हेल्प गर्दछ ,आँखालाई प्रोटेट गर्दछ ,छालालाई पनि सुन्दर राख्न मद्दत गर्दछ ।