काठमाडौ, २३ वैशाख । चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्याथ ल्याबको उद्घाटन गर्दै मुटु उपचार सेवा शुरुवात गरेका हुन्...